Logo २९ माघ २०८२, बिहिबार | Thu Feb 12 2026


रूकुमपश्चिमकाे सनराइज बोर्डिङ स्कुलका प्रिन्सिपल पुन होटलमा मृत फेला

काठमाडाैं। रुकुमपश्चिमकाे सनराइज बोर्डिङ स्कुलका प्रिन्सिपल सुरेश पुन एक होटलमा मृत अवस्थामा फेला परेका छन्। मुसिकोट नगरपालिका-५ बागबजारका सिस्नेमा रहेकाे साेही स्कुलका प्रिन्सिपल पुन मंगलबार काठमाडाैंकाे सुन्धारास्थित रोयल थकाली होटलमा पुन मृत अवस्थामा फेला परेका हुन्। मंगलबार बिहान नउठेपछि होटलका कर्मचारीले हेर्दा मृत अवस्थामा फेला परेपछि परिवारलाई जानकारी गराइएको प्रहरीले बताएको छ । उच्च रक्तचापका…