Logo ७ आश्विन २०८२, मंगलबार | Tue Sep 23 2025


कोशीमा मुख्यमन्त्री थापाले लिएको विश्वासको मतमा प्रश्न उठाउँदै एमाले सर्वोच्चमा

काठमाडौं । कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापाले विश्वासको मत लिँदा संविधान र सर्वोच्च अदालतको आदेश उल्लंघन गरेको भन्दै नेकपा एमाले रिट निबेदन लिएर सर्वाेच्च अदालत पुगेको छ । एमाले कोशी प्रदेश संसदीय दलका नेता एवं पूर्व मुख्यमन्त्री हिक्मत कार्की रिट निवेदन लिएर सर्वोच्च अदालत जानु भएको हो । गत सोमबार मुख्यमन्त्री थापाले विश्वासको मत लिदा…