Logo २८ माघ २०८२, बुधबार | Wed Feb 11 2026


इप्पानद्वारा ऊर्जा मन्त्रालयलाई ४ थान टेलिभिजन हस्तान्तरण

काठमाडाैं । स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था, नेपाल (इप्पान) ले ऊर्जा, जलस्रोत तथा सिञ्चाई मन्त्रालयलाई ४ थान टेलिभिजन हस्तान्तरण गरेको छ। जेनजी आन्दोलनको क्रममा क्षतिग्रस्त भएका सार्वजनिक संरचनाहरुको पुर्ननिर्माणका लागि ऊर्जा, जलस्रोत तथा सिंचाई मन्त्रालयको समन्वयमा सहरी विकास मन्त्रालय, संघीय सचिवालय निर्माण तथा व्यवस्थापन कार्यालय, सानो गौचरण र काठमाडौंसँग भएको सम्झौता अनुसार बिहीबार ४ थान टेलिभिजन…