Logo १८ चैत्र २०८२, बुधबार | Wed Apr 1 2026


‘देशलाई निकास दिने सामर्थ्य एमालेसँग मात्रै छ’: नेता श्रेष्ठ

काठमाडाैं। नेकपा एमाले नेता कृष्णकुमार श्रेष्ठले देशलाई निकास दिने सामथ्र्य एमालेसँग मात्रै रहेको बताउनुभएको छ। एमालेले काठमाडौंमा साेमबार आयोजना गरेको 'घर फर्क राष्ट्रिय अभियान' घोषण सभामार्फत पार्टीमा समाहित हुँदै उहाँले यस्तो बताउनुभएको हो। आजको दिन आफ्नो लागि एकदमै भावनात्मक र ऐतिहासिक क्षण भएको उहाँको भनाइ छ। नेता श्रेष्ठले विभिन्न कारणले चार वर्ष अगाडि एमाले छोडेकाे…