Logo १८ चैत्र २०८२, बुधबार | Wed Apr 1 2026


स्याङ्जामा लाखेको मुकुन्डो हस्तान्तरण कार्यक्रम सम्पन्न

केके मानन्धर स्याङ्जा । स्याङ्जाको सेखामका नेवारहरुलाई लाखेको मुकुन्डो र पोशाक हस्तान्तरण गरिएको छ। चापाकोट नगरपालिका-५ स्थित ग्रामीण भेगमा सघन रुपमा बसोबास गर्दै आएका मानन्धरहरुलाई केन्द्रीय मानन्धर संघले सम्पदा संरक्षण महाअभियानसँग समन्वय गरेर लाखे नाचको लागि आवश्यक सामग्री हस्तान्तरण गरेको हो। लोप हुने तरखरमा रहेको लाखे नाच संरक्षण, प्रवद्र्धन र विकास गर्नको लागि काठमाडौंदेखि स्याङ्जा…