Logo २८ माघ २०८२, बुधबार | Wed Feb 11 2026


‘जहाँ हुनुहुन्छ, आफ्नै घर फर्किनुस्, यो घर तपाईहरूको पसिना र रगतले बनेको हो’: अध्यक्ष ओली

काठमाडौं। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले विगतमा एमाले निर्माण गर्न र बलियो बनाउने यात्रामा सहभागी नेता तथा कार्यकर्तालाई पार्टीमा फर्किन आह्वान गर्नुभएकाे छ। अध्यक्ष ओलीले शुक्रबार सामाजिक सञ्जाल फेसबुक मार्फत उनीहरुलाई आफ्नै घर एमालेमा फर्किन उहाँले आह्वान गर्नुभएकाे हाे। उहाँले आफूले विगतमा एमालेको निर्माण गर्न र यसलाई बलियो बनाउने यात्रामा सँगै हिँड्नु भएका सबै…