प्रकाश नेपाल (इमेज) इलाम, असार १४ । मुख्यमन्त्री शेरधन राईले १ नम्बर प्रदेशलाई नमुना प्रदेश बनाउने बताएका छन् । बिहीबारदेखि इलाममा सुरु भएको प्रदेशस्तरीय युवा महोत्सवलाई सम्बोधन गर्दै उनले युवाशक्तिलाई परिचालन गरी १० वर्षभित्र समृद्ध प्रदेश बनाउने बताए । पूर्वाधार विकास निर्माण, पर्यटन प्रवद्र्धन कृषि र जलविद्युत् प्रदेश सरकारको प्राथमिकतामा परेको बताउँदै उनले प्रदेशलाई समृद्ध…