Logo ५ कार्तिक २०८३, बिहिबार | Fri Oct 23 2026


मेयरले मनपरी गरेको भन्दै वडा अध्यक्षहरु अनसनमा

जलेश्वर, असार १७ । महोत्तरीको जलेश्वर नगरपालिकामा ५ जना वडाध्यक्षले रिले अनसन सुरु गरेका छन् । नगरपालिकाका मेयरले अनियमित काम गरिरहेको र त्यसको छानबिन हुनुपर्ने माग सुनुवाई नभएको भन्दै उनीहरुले अनसन सुरु गरेका हुन् । मेयर रामशंकर मिश्र तथा इन्जिनियर माधवेन्द्र चौधरीको मिलेमतोमा विभिन्न अनियमित काम भइरहेको उनीहरुको दाबी छ । जलेश्वर नगरपालिका वडा नं.…