प्रदीप पौडेल (इमेज) पोखरा, असार २० । प्रदेश नम्बर–४ को नाम ‘गन्डकी’ राख्ने लगभग पक्का भएको छ । सत्तारुद्ध नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को बुधबार बसेको बैठकले गन्डकी नाम राख्ने सहमति गरेको हो । लामो छलफल र बहसपछि नेकपाका प्रदेशसभा सदस्यहरुबीच गन्डकी नाम राख्ने विषयमा सहमति जुटेको बताइएको छ । यद्यपि, विपक्षी दलहरुले भने आ–आफ्नै नाम…