बिराज रोस्यारा (इमेज) कैलाली, साउन १ । प्रदेश नम्बर–७ का पर्यटन व्यवसायी तथा सरोकारवालाले सीमानाका र धनगढी विमानस्थलको स्तरोन्नतिलाई पहिलो प्राथमिकतामा राख्न माग गरेका छन् । प्रदेश नम्बर–७ को पर्यटन प्रवद्र्धनका विषयमा भएको छलफलमा सहभागीहरुले प्रदेश–७ को पर्यटन विकासका लागि संघीय सरकारले चासो नदिएको आरोप पनि लगाएका छन् । पर्यटन व्यवसायी तथा सरोकारवाला निकायहरुले प्रदेशको…