Logo ५ कार्तिक २०८३, बिहिबार | Fri Oct 23 2026


प्रदेश–२ मा तीन राज्यमन्त्रीले लिए शपथ

धनुषा, साउन ९ । सरकार गठन भएको पाँच महिनापछि प्रदेश–२ को सरकार विस्तार भएको छ । प्रदेशप्रमुख रत्नेश्वरलाल कायस्थको उपस्थितिमा मुख्यमन्त्री लालबाबु राउतले तीन राज्यमन्त्रीलाई बुधबार पद तथा गोपनीयताको शपथग्रहण गराए । सरकारमा राष्ट्रिय जनता पार्टी (राजपा) नेपालका तीन नेता सहभागी भएका छन् । राजपाका सहमहामन्त्री सुरेश मण्डल उद्योग तथा पर्यटन राज्यमन्त्री, डिम्पल झा भौतिक…