Logo ५ कार्तिक २०८३, बिहिबार | Fri Oct 23 2026


प्रदेश–१ मा दुई विधेयक पारित

विराटनगर, साउन १६ । प्रदेश नम्बर–१ को प्रदेशसभाले बुधबार दुईओटा विधेयक पारित गरेको छ । प्रदेशसभामा प्रस्तुत् भएको जिल्लासभाको काम, कर्तव्य र अधिकारसम्बन्धी विधेयक २०७५ र अन्तरप्रदेश बासिन्दाको समान सुरक्षा, व्यवहार र सुविधा सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक २०७५ पारित भएको हो । यससँगै जिल्लासभाको अधिकार प्रदेशले खोस्न नसक्ने र स्थानीय तहको अधिकार जिल्ला समन्वय…