बिराज रोस्यारा (इमेज) कैलाली, साउन २३ । प्रदेश नम्बर–७ मन्त्रिपरिषदको बुधबार बसेको बैठकले विभिन्न १० ओटा महत्वपूर्ण विधेयकहरुको मस्यौदा तर्जुमा गर्नका लागि स्वीकृति प्रदान गर्ने निर्णय गरेको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय धनगढीमा बसेको प्रदेश मन्त्रिपरिषद बैठकले विभिन्न मन्त्रालयहरुले प्रस्ताव गरेका विधेयकका मस्यौदा तर्जुमाका लागि स्वीकृति प्रदान गर्ने निर्णय गरेको हो । बैठकले प्रदेशसभा…