Logo ५ कार्तिक २०८३, बिहिबार | Fri Oct 23 2026


संघीय सरकारप्रति मुख्यमन्त्रीको आक्रोश

अनिल तिवारी (इमेज) वीरगन्ज, साउन ३१ । प्रदेश नम्बर–२ का मुख्यमन्त्री लालबाबु राउतले संविधान निर्माण गर्ने शक्तिहरु नै संविधान असफल गराउन लागेको आरोप लगाएका छन् । बिहीबार वीरगन्जमा आयोजित ‘संघीयता कार्यान्वयनमा रेडियोको भूमिका’ विषयक अन्तरक्रिया कार्यक्रममा उनले संघीयतालाई असफल बनाइ मधेसमा आफ्नो स्वार्थ पूरा गर्न खोजिएको भन्दै संघीय सरकारप्रति आक्रोश पोखे । करको बहानामा संघीयताविरोधीहरु…