Logo ५ कार्तिक २०८३, बिहिबार | Fri Oct 23 2026


गन्डकी प्रदेशमा ‘हेलो मुख्यमन्त्री’ कलसेन्टर सुरु

प्रदीप पौडेल (इमेज) पोखरा, भदौ ४ । गन्डकी प्रदेश सरकारले मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यलयमा ‘हेलो मुख्यमन्त्री’ कलसेन्टर सुरु गरेको छ । मुख्यमन्त्री पृथ्वी सुब्वा गुरुङले कक्षको सोमबार पोखरामा उद्घाटन गरेका हुन् । सर्वसाधारणका गुनासोलाई व्यवस्थित तरिकाले सम्बोधन गर्न प्रदेश सरकारले कलसेन्टर सुरु गरेको हो । हेलो मुख्यमन्त्रीले तत्काल सर्वसाधारणका गुनासा सम्बन्धित निकायमा पुर्‍याइ सम्बोधन गर्ने…