-कविराज घिमिरे/ईमेज: धनकुटा । धनकुटास्थित प्रदेश संग्रहालयमा विभिन्न जातिगत गरगहनासहितका अमूल्य बस्तु संग्रह गरिएको छ । तर अमूल्य गरगहनासहितका बस्तुको सुरक्षाका लागि भने सिसी क्यामेराको मात्र भर पर्नुपर्ने बाध्यता छ । अवलोकनका लागि तयारी गरिएको सात वर्ष पछि धनकुटा स्थित प्रदेश संग्रहालयमा निर्माण गरिएको दोस्रो ग्यालरी बल्ल संचालनमा आएको छ । आदीवासी जनजाती भित्र पर्ने…