पोखरा, साउन २७ । गण्डकी प्रदेशसभाको आजको बैठकमा सदस्यहरुले सर्वसाधारणका समस्या सम्बन्धमा प्रदेशसभा र सरकारको ध्यानाकर्षण गराएका छन् । बैठकमा शून्य र विशेष समयमा बोल्दै सदस्यहरुले सामाजिक सुरक्षा, बाढीपहिरोलगायतका विषयमा सरकारको ध्यानाकर्षण गराएका हुन् । शून्य समयमा प्रदेशसभा सदस्य पुष्पा केसी भण्डारी र महेन्द्रबहादुर थकालीले ज्येष्ठ नागरिकलाई सार्वजनिक सवारी साधनमा छुट हुने भनिए पनि त्यस…