Logo ६ आश्विन २०८२, सोमबार | Mon Sep 22 2025


माओवादीले आजदेखि जनतासँग विशेष रुपान्तरण अभियान सुरु गर्दै

काठमाडौ । नेकपा माओवादी केन्द्रले आजदेखि जनतासँग माओवादी विशेष रुपान्तरण अभियान सुरु गर्दैछ । गत साउन १७ गतेदेखि २१ गतेसम्म बसेको केन्द्रिय कमिटी बैठकको निर्णय अनुरुपको जनतासँग माओवादी विशेष रुपान्तरण अभियान देशभरका सबै वडामा आज एकैसाथ सुरु गर्ने भएको हो । शुक्रबार पत्रकार सम्मेलन गरेर माओवादी केन्द्रका प्रवक्ता अग्नि सापकोटाले पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले…