Logo ६ पुस २०८२, आइतबार | Sun Dec 21 2025


संसद पुनःस्थापनाको बाटोमा लाग्नु हुँदैनः राजेन्द्र श्रेष्ठ

काठमाडाैं । जनता समाजवादी पार्टी (जसपा) संघीय परिषद अध्यक्ष राजेन्द्र श्रेष्ठले संसद पुनःस्थापनाको बाटोमा लाग्न नुहने बताउनुभएको छ । निर्वाचन आयोगले बिहीबार दलहरुसँग आयोजना गरेको छलफलमा सहभागी भएपछि सञ्चारकर्मीसँग कुरा गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले जेनजी आन्दोलनको जनादेशलाई कुल्चिएर फेरि संसद पुनःस्थापनाको बाटोमा लाग्न नहुनेमा जोड दिनुभयो । सरकारले घोषणा गरेको आगामी फागुन…