Logo ९ चैत्र २०८२, सोमबार | Tue Mar 24 2026


वृद्धि गरेको कर फिर्ता लिने वीरगन्ज महानगरपालिकाको निर्णय

पर्सा, साउन १५ । वीरगन्ज महानगरपालिकाले आर्थिक वर्ष २०७५/७५ का लागि निर्धारण गरेको करको नयाँ दरलाई फिर्ता लिने निर्णय गरेको छ । वृद्धि गरिएको करको नयाँ दरको चौतर्फी विरोध भएपछि महानगरपालिकाले त्यसलाई फिर्ता लिने निर्णय गरेको हो । वीरगन्ज महानगरपालिकाद्वारा मंगलबार आयोजित पत्रकार सम्मेलनमा महानगरपालिकाका प्रमुख विजयकुमार सरावगीले करको नयाँ दर फिर्ता तथा स्थगन गरिएको…