Logo ९ चैत्र २०८२, सोमबार | Mon Mar 23 2026


विराटनर महानगरको बम विस्फोटको घटना रहस्यमय बन्दै

ध्रुव धट्टराई (इमेज) विराटनगर, साउन ३० । तीन दिनअघि विराटनगर महानगरपालिकाको कार्यालयमा भएको बम विस्फोटको घटना रहस्यमय बन्दै गएको छ । कार्यालयमा रहेको सीसीटीभीमा बम विस्फोट भएको समयअघिको रेकर्ड फुटेज फेला नपरेपछि घटना रहस्यमय बन्न पुगेको हो । महानगरले भने कार्यालयको मुख्यद्वारमा रहेको सीसीटीभी सन्चालनमा रहेको दाबी गर्दै आएको छ । महानगरको कार्यालयमा बम विस्फोट…