Logo ९ चैत्र २०८२, सोमबार | Mon Mar 23 2026


प्रदेश–२ प्रदेशसभामा प्रधानमन्त्रीको सम्बोधन, नागरिकताको विषयमा यसो भने

जनकपुरधाम, भदौ २ । प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो प्रधानमन्त्रीत्वकालमा सबैभन्दा बढी विकास प्रदेश नम्बर–२ मा नै हुने प्रतिबद्धता व्यक्त गरेका छन् । शनिबार प्रदेश नम्बर–२ को प्रदेशसभा बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले आफ्नो कार्यकालमा यस प्रदेशमा समृद्धिका हरेक उपायहरुलाई अवलम्बन गर्ने बताए । उनले यस प्रदेशमा निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्माण, पूर्व–पश्चिम रेलवे, फास्टट्रयाक निर्माण,…