Logo १८ चैत्र २०८२, बुधबार | Wed Apr 1 2026


एन्फा प्रेसिडेन्ट लिगमा लालीगुराँस र चित्लाङको जित

हेटौंडा। हेटौंडामा जारी एन्फा प्रेसिडेन्ट लिगकाे सेमिफाइनल खेलमा लालीगुराँस एशाेसिएसन क्लब फाइनल प्रवेश गरेको छ। गौरीटार रंगशालामा आइतबार सपन्न भएकाे सेमिफाइनल खेलमा लालीगुराँसले काँक्रेबिहार युथ क्लबलाई २–० गोलले पराजित गर्दै फाइनलमा प्रवेश गरेको हाे। लालीगुराँसलाई जिताउन मुकुन्दकुमार निउरेले २०औं र राम थापाले दोस्रो हाफको इन्जुरी समयमा गोल गरेका थिए। त्यस्तै, दोस्रो सेमिफाइनल खेलमा चित्लाङ एफसीले…