Logo १८ चैत्र २०८२, बुधबार | Wed Apr 1 2026


त्रिवि क्रिकेट मैदानमा दर्शकको उल्लास

काठमाडौं। सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको दोस्रो संस्करण साेमबारदेखि शुरु भएको छ। कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा साेमबारदेखि शुरु भएको खेलमा साविक विजेता जनकपुर बोल्ट्स र काठमाडौंकै टोली काठमाण्डु गोर्खाजबीच प्रतिस्पर्धा जारी रहेकाे हाे। प्रधानमन्त्री सुशीला कार्कीले साेही खेलको उद्घाटन गर्नुभएकाे थियाे। हेलिकाेप्टरबाट पुष्पवृष्टि गराएर खेल उद्घाटन गराइएको थियो। पहिलो खेलका हेर्नका लागि त्रिवि…