Logo ६ चैत्र २०८२, शुक्रबार | Fri Mar 20 2026


हुम्लाको खार्पुनाथकी रुपाले लिइन् बदला

सिमकोट, मंसिर १५ । हुम्लाको खार्पुनाथ गाउँपालिकाको उपाध्यक्षमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का उम्मेदवार रुपा शाही विजयी भएकी छन् । उपनिर्वाचनमा उपाध्यक्ष पदका लागि तीनवटा राजनीतिक दलहरु चुनावी मैदानमा रहेपनि नेकपाका शाही एक हजार चार सय ५३ मत ल्याएर विजयी भएकी छन् । उनका निकटतम प्रतिद्वन्दी नेपाली कांग्रेसका तारा शाहीले एक हजार तीन सय ८५…