- प्रकाश लम्साल/ ईमेज बारा, पुस १० । कतिपय जनप्रतिनिधिहरू विकास निर्माण कार्यको ठेकेदारीमा आफैँ संलग्न भएको भन्दै आलोचना भइरहेका बेला बाराको कोहल्वी नगरपालिकामा सोही प्रवृत्ति देखिएको छ । विगतमा ठेक्कापट्टाको काम गर्दै आएका नगरप्रमुखले जनप्रतिनिधि भइसकेपछि पनि अप्रत्यक्ष रुपमा त्यसलाई निरन्तरता दिएको आरोप लागेको हो । नगरप्रमुखले नातागोता र आफन्तमार्फत् विकासका काममा एकाधिकार जमाएको…