Logo ५ चैत्र २०८२, बिहिबार | Thu Mar 19 2026


गण्डकी प्रदेश सरकारको दुईवर्षे कार्यकाल पूरा

पोखरा, फागुन २ । गण्डकी प्रदेश सरकारको दुईवर्षे कार्यकाल पूरा भएको छ । यस अवधिमा प्रदेशको नामाकरण र राजधानी पोखरालाई तोक्नुलाई उपलब्धिको रुपमा लिइएको छ । मन्त्रालयमा शुक्रबार पत्रकार सम्मेलनको आयोजना गरी गण्डकी प्रदेश सरकारले सरकारका दुईवर्षे उपलब्धिका बारेमा जानकारी गराएको हो । सो अवसरमा गण्डकी प्रदेश सरकारका आर्थिक मामिला तथा योजनामन्त्री किरण गुरुङले सरकारको…