Logo ५ चैत्र २०८२, बिहिबार | Thu Mar 19 2026


‘कोरोना’को संक्रमणविरुद्ध गण्डकी प्रदेश सरकारको उच्च सतर्कता

पोखरा, चैत १ । विश्वव्यापी महामारीको रुप लिँदै गएको ‘कोरोनाभाइरस’को संक्रमणविरुद्ध गण्डकी प्रदेश सरकारले उच्च सतर्कता अपनाएको छ । शनिबार पोखरामा पत्रकार सम्मेलन गर्दै मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले कोरोनाविरुद्ध लड्न प्रदेश सरकारसँग एक अर्ब रुपैयाँ निकासा गर्नसक्ने क्षमता रहेकोसमेत जानकारी दिए । महामारीको जोखिमविरुद्ध आवश्यक तयारी गर्न मुख्यमन्त्री संयोजक रहने गरी उच्चस्तरीय निर्देशन समितिलगायतका १०…