Logo ५ चैत्र २०८२, बिहिबार | Thu Mar 19 2026


प्रदेश–२ को नामाकरणमा जानकी र मिथिला भोजपुरा नाम अस्वीकृत

जनकपुर, चैत ४ । प्रदेश नम्बर–२ को नामाकरणमा जानकी र मिथिला भोजपुरा नाम अस्वीकृत भएको छ । नाम सदरका लागि दुईतिहाइ अर्थात् ७२ मत चाहिनेमा नेकपाले प्रस्ताव गरेको जानकी प्रदेशमा ३७ मत खसेको छ भने नेपाली कांग्रेसले प्रस्ताव गरेको मिथिलामा २८ मत प्राप्त भएको हो । प्रदेशको नामाकरण र स्थायी राजधानीका लागि मंगलबार दिउँसोदेखि मतदान…