Logo ५ चैत्र २०८२, बिहिबार | Thu Mar 19 2026


प्रदेश २ सरकारले गरिब र मजदुरलाई भोजन, महानगरलाई २५ लाख, गाउँपालिकालाई १० लाख दिने निर्णय

काठमाडौं, चैत १६ । प्रदेश नं २ सरकारले ‘लकडाउन’ अवधिभर प्रदेशभरिका गरिब र तथा दैनिक ज्यालादारी निर्भर मजदुरलाई भोजनको व्यवस्था गर्ने भएको छ । मन्त्रिपरिषद्को आइतबार सम्पन्न बैठकले लकडाउनका कारणसमस्यामा परेका गरिब र मजदूरको जीवन रक्षाका लागि प्रदेश सरकारका तर्फबाट भोजनको व्यवस्था गर्ने निर्णय गरेको सरकारका प्रवक्ता एवं आन्तरिक मामिला तथा कानूनमन्त्री ज्ञानेन्द्रकुमार यादवले जानकारी…