पोखरा, चैत १८ । पोखरामा मंगलबार (आज)बाट कोरोनाभाइरसको परीक्षण सुरु भएको छ । मंगलबार काठमाडौंबाट प्राविधिकसहितको टोलीले ‘पीसीआर मेसिन’ पोखरा ल्याएर जडान गरेपछि परीक्षण सुरु भएको हो । पाँचओटा मेसिनमध्ये काठमाडौंमा राखिएको ‘स्टक’ मेसिन पोखरा ल्याएर काम सुरु गरिएको गण्डकी प्रदेशका स्वास्थ्य निर्देशक डा. विनोदविन्दु शर्माले जानकारी दिए । दुई करोड ४८ लाखको राहत कोष…