Logo ४ चैत्र २०८२, बुधबार | Thu Mar 19 2026


स्वास्थ्य जाँच नगरी गाउँ प्रवेश गरे २५ हजार जरिवाना

सिमकोट, चैत २० । उच्च हिमाली जिल्ला हुम्लाको उत्तरी नाम्खा गाउँपालिका वडा नं ३ को खगालगाउँमा स्वास्थ्य परीक्षण नगरी प्रवेश गरेमा जो कोहीलाई रु. २५ हजार जरिवाना गरिने भएको छ । कोरोना भाइरस संक्रमणविरुद्ध सचेत भएर सजगता अपनाउन र कोही संक्रमित व्यक्ति गाउँमा नआओस् भनेर नाम्खा ३ नं वडा कार्यालयले गाउँबासीलाई कोरोनाको संक्रमणबाट जोगाउन सो…