उदयपुर, चैत २३ । उदयपुरमा मजदुर, दलित तथा विपन्न परिवारलाई राहत वितरण गरिएको छ । लकडाउन अवधिका लागि अनौपचरिक क्षेत्रका मजदुर, दलित तथा विपन्न परिवारका लागि चौदण्डीगढी नगरपालिकाले १५ दिनको राहत प्याकेज वितरण गरेको हो । १० वटा वडामा लगत संकलन गरेर रोजगारी नभएका, विपन्न, दलित तथा श्रमिकलाई १५ दिनको राहतमा दाल, चामल, तेल, नुन,…