पोखरा । गण्डकी प्रदेश सरकारले कोरोना भाइरसको सम्भावित जोखिम न्यूनीकरण, रोकथाम तथा व्यवस्थापनको काममा सुरक्षा संयन्त्र परिचालनका लागि एक करोड ४५ लाख बजेट निकासा गरेको छ । बैठकले मनाङ र मुस्ताङलाई पाँच लाखका दरले र अन्य नौ जिल्लाका जिल्ला प्रशासनलाई १५ लाखका दरले बजेट उपलब्ध गराउने निर्णय गरेको छ । प्रदेश सरकारको हिजो बसेको मन्त्रिपरिषद्…