कैलाली । सुदूरपश्चिम प्रदेशबाट कोरोना परीक्षणका लागि एक हजार दुई सय ५५ जनाको नमूना संकलन गरिएको छ । सुदूरपश्चिम प्रदेशबाट कोरोना परीक्षणका लागि नमूना संकलन थालिएको दुई महिना पुग्न लाग्दा एक हजार दुई सय ५५ जनाको नमूना संकलन गरिएको हो । प्रदेश स्वास्थ्य आपतकालिन केन्द्र डोटीले दिएको जानकारी अनुसार फागुन १ गतेदेखि नमूना संकलन सुरु…