Logo ४ चैत्र २०८२, बुधबार | Thu Mar 19 2026


प्रदेश ५ सरकारको कोषमा ११ करोडभन्दा बढी रकम जम्मा

बुटवल, चैत २८ । प्रदेश ५ सरकारले स्थापना गरेको कोरोना नियन्त्रण तथा उपचार कोषमा रु. ११ करोड ७५ लाख ८४ हजार जम्मा भएको छ । कोरोना नियन्त्रण तथा उपचार कोष स्थापनाका लागि प्रदेश सरकारले रु. १० करोड जम्मा गरेको छ । कोषमा सर्वसाधारणले मोवाइल बैंकिङमार्फत समेत रकम जम्मा गर्न पाउने व्यवस्था मिलाइएको छ । कोषमा…