Logo ४ चैत्र २०८२, बुधबार | Wed Mar 18 2026


कोरोना रोकथामका लागि तराईमा ८ लाख र पहाडमा ५ लाख दिने निर्णय

बुटवल, बैशाख १० । प्रदेश नं ५ सरकारले प्रदेशअन्तर्गतका जिल्लामा कोरोना भाइरस जोखिम व्यवस्थापनका लागि आवश्यक बजेट दिने निर्णय गरेको छ । प्रदेश सरकार, मन्त्रिपरिषद्को बुधबार बसेको बैठकले प्रदेश विपद् व्यवस्थापन कोषमा रहेको रकमबाट तराईका जिल्लामा रु. आठ लाख र पहाडी जिल्लामा रु. पाँच लाख दिने निर्णय गरेको हो । उक्त रकम विपद् व्यवस्थापन समितिमा…