Logo ४ चैत्र २०८२, बुधबार | Wed Mar 18 2026


प्रत्येक टोलमा ज्वरो क्लिनिक संचालन

दमौली, बैशाख १२ । तनहुँको म्याग्दे गाउँपालिकाले प्रत्येक टोलमा ज्वरो क्लिनिक सञ्चालन गरेको छ । कोभिड–१९ को जोखिम न्यूनीकरणका लागि गाउँपालिकाले सबै वडाका टोलहरुमा शुक्रबारदेखि ज्वरो क्लिनिक सञ्चालन गरेको हो । सातवटै वडाका अध्यक्ष, टोल विकास संस्थाका पदाधिकारीसँग आवश्यक समन्वय गरी ज्वरो क्लिनिक सञ्चालन गरिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत हरिराम नागिलाले जानकारी दिए । ज्वरो…