बिराज रोस्यारा (इमेज) कैलाली, जेठ २९ । सुदूरपश्चिम प्रदेशमा बिहीबार २७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । धनगढीस्थित प्रयोगशालामा गरिएको ‘पीसीआर’ परीक्षणमा थप २७ जनामा कोरोना देखिएको सेती प्रादेशिक अस्पतालका सूचना अधिकारी दिलिपकुमार श्रेष्ठले जानकारी दिए । योसँगै सुदूरपश्चिममा संक्रमितको संख्या १९१ पुगेको छ । बिहीबार बाजुराका १८ जना, कैलालीका सातजना र बझाङका दुईजनामा…