काठमाडौं, असार २ । कोरोना रोकथाम तथा नियन्त्रणमा सरकार पूर्णरुपमा असफल भएको निष्कर्ष निकालेको नेपाली कांग्रेसले मंगलबार प्रधानमन्त्री केपी शर्मा ओलीलाई देश तथा विदेशबाट ज्ञापनपत्र बुझाएको छ । प्रमुख जिल्ला अधिकारी, मुख्यमन्त्रीको माध्यमबाट ज्ञापनपत्र बुझाउँदै कांग्रेसले ‘क्वारेन्टिन’ व्यवस्थापन तथा संक्रमण नियन्त्रणमा पारदर्शी बन्न माग गरेको छ । मुख्यमन्त्री शेरधन राईलाई १३ बुँदे ध्यानाकर्षणपत्र बुझाउँदै नेपाली…