Logo २ चैत्र २०८२, सोमबार | Tue Mar 17 2026


सुदूरपश्चिममा थप २४ जनामा कोरोना

कैलाली, साउन १० । सुदूरपश्चिम प्रदेशमा शनिबार थप २४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । डडेल्धुरास्थित प्रयोगशालामा गरिएको परीक्षणमा २० जना, सुर्खेत प्रादेशिक अस्पतालमा गरिएको परीक्षणमा दुईजना, धनगढीस्थित प्रयोगशाला र पाटन अस्पतालमा गरिएको परीक्षणमा एक/एकजना गरी थप २४ जनामा कोरोना पुष्टि भएको हो । थपिएका संक्रमितमा डोटीका १३, डडेल्धुराका चार, बैतडीका तीनजना रहेका छन्…