Logo १७ चैत्र २०८२, मंगलबार | Tue Mar 31 2026


पूर्वराष्ट्रपति भण्डारीलाई पार्टीमा फर्किने वातावरण बनाएरै छाेड्ने: वरिष्ठ उपाध्यक्ष पोखरेल

काठमाडौं । नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले मंगलबार पूर्वराष्ट्रपति विद्या भण्डारीलाई पार्टीमा फर्किने वातावरण बनाएरै छाेड्ने बताउनुभएकाे छ। ११ औं महाधिवेशनका लागि उम्मेदवारी घोषणा गर्दै उहाँले भण्डारी पार्टीमा फर्किनु सकारात्मक विषय हुने भएकाले रोक्न नहुने बताउनुभएकाे हाे। 'चार दशक भन्दा लामो अवधि पार्टी निर्माणमा योगदान गर्नुभएको पार्टीका पूर्व उपाध्यक्ष विद्यादेवी भण्डारीले राष्ट्रपति जस्तो गरिमामय…