Logo २९ श्रावण २०८३, शुक्रबार | Fri Aug 14 2026


एमालेले कमिटीलाई पहिलेकै संरचनामा फर्कायाे

काठमाडौं। नेकपा एमालेले पार्टी कमिटीलाई पहिलेकै संरचनामा फर्काएको छ। ११औं महाधिवेशनको बन्द सत्र शुरू हुनुअघि बसेको केन्द्रीय कमिटी बैठकले १९ पदाधिकारीसहित ३ सय १ सदस्यीय कमिटी कायम रहने गरी विधान संशोधन प्रस्ताव गर्ने निर्णय गरेको हो। बैठकमा पार्टी अध्यक्ष केपी शर्मा ओलीले विधान संशोधनको प्रस्ताव निर्णयार्थ पेश गर्दा बहुमत सदस्यले ताली बजाएर समर्थन गरेपछि पारित…