Logo १२ पुस २०८२, शनिबार | Sat Dec 27 2025


छठपछि प्रदेश २ ले ‘प्रदेश प्रहरी’का लागि भर्ना खोल्ने

जनकपुर, कात्तिक २ । छठ पर्वपछि प्रदेश २ सरकारले प्रहरी भर्नाको विज्ञापन खोल्ने भएको छ । आइतबार मुख्यमन्त्री निवासमा बसेको मन्त्रिपरिषद्कोे बैठकले प्रदेश सरकारलाई आफ्नै प्रहरी आवश्यक भएको भन्दै भर्ना प्रक्रिया अगाडि बढाउने निर्णय गरेको हो । प्रदेश २ का प्रवक्ता एवं आन्तरिक मामिला तथा कानून मन्त्री ज्ञानेन्द्र यादवले प्रहरी जवान, असई, सई र इन्सपेक्टर…