Logo ९ श्रावण २०८३, शनिबार | Sun Jul 26 2026


सर्लाहीमा बाढी तथा डुबानको प्रदेश स्तरीय संयुक्त अभ्यास

प्रकाश मैलालीसर्लाही । जिल्लाको बागमतीमा बाढी तथा डुबानको समयमा गरिने उद्धार कार्यको संयुक्त अभ्यास गरिएको छ । प्रदेश सरकारको आन्तरिक मामिला तथा कानुन मन्त्रालयले बागमती नगरपालिकाद्वारा निर्माणाधीन १ सय २१ बिघाको तालमा प्रदेशस्तरीय संयुक्त अभ्यास कार्य सम्पन्न गरेको हो । नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीले बाढी तथा डुबान हुँदा गरिने उद्धारबारे संयुक्त रुपमा…