Logo २६ माघ २०८२, सोमबार | Tue Feb 10 2026


नेकपा एसलाई प्रदेश २ सरकारमा सहभागी गराइँदै

काठमाडौं । प्रदेश २ मा नेकपा एकीकृत समाजवादी (एस)सरकारमा सहभागी हुने भएको छ । नेकपा एमाले विभाजित हुँदा एमालेका २१ सांसद मध्ये १३ जना प्रदेश सांसदले नेकपा एस रोजेका थिए । प्रदेश २ मा जनता समाजवादी पार्टी (जसपा) को नेतृत्वमा सरकार छ । जसपाका नेता मोहम्मद लालबाबु राउत मुख्यमन्त्री हुनुहुन्छ । जसपाका एक प्रदेश सांसदले…