जनकपुर । वक्यौता रकम भुक्तानीको माग गर्दै धनुषाका कृषकले मधेश प्रदेश सरकारको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयमा तालाबन्दी गरेका छन् । धनुषाको जनहित कृषक समूह र सर्लाहीका लवकुश बचत तथा ऋण सहकारीका किसान तथा पदाधिकारीले निर्माणाधिन शीत भण्डारण बिलको वक्यौता रकम भुक्तानीको माग गर्दै तालाबन्दी गरेका हुन् । उनीहरुले मन्त्रालयको लेखा शाखा र खाद्य…