Logo २९ बैशाख २०८३, मंगलबार | Tue May 12 2026


कांग्रेसले मधेशमा निर्वाचन क्षेत्रको वस्तुगत विश्लेषण गर्न प्रतिनिधि खटाउने

काठमाडौं । नेपाली कांग्रेस मधेस प्रदेशले संघीय र प्रदेशसभा निर्वाचन क्षेत्रको वस्तुगत विश्लेषण गरी प्रतिवेदन पेश गर्न जिल्ला प्रतिनिधि खटाउने भएको छ । शुक्रबार पार्टी कार्यालयमा धनुषामा बसेको प्रदेश कार्यसम्पादन समितिको बैठकले मातहतका निकायलाई निर्वाचन केन्द्रित कार्यक्रमहरू तयार गरी सम्पूर्ण समिति, विभाग, भातृ संघ संस्थाहरू परिचालन गर्न निर्देशन जारी गर्ने निर्णय गरेको प्रदेश महामन्त्री वृहस्पतिकृष्ण…