Logo १० आश्विन २०८३, शनिबार | Sat Sep 26 2026


सर्लाही १ मा लोसपाका चौधरी विजयी

सर्लाही । सर्लाहीको प्रतिनिधि सभा निर्वाचन क्षेत्र नम्बर–१ बाट लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का उम्मेदवार रामप्रकाश चौधरी विजयस् हुनुभएको छ । चौधरीले २४ हजार ८३८ मत ल्याई विजयी हुनु भएको हो । उहाँका निकटतम् प्रतिद्वन्द्वी स्वतन्त्र उम्मेदवार मानबहादुर खड्काले १८ हजार ४०४ मत प्राप्त गर्नु भएको छ । उता सर्लाही क्षेत्र नम्बर –२ को मतगणनमा…