काठमाडाैं । रौतहट सदरमुकाम गौरमा करिब ४० जना यात्रु बस दुर्घटना भएको छ। साेही दुर्घटनामा परी ९ जना घाइते भएकाे प्रहरीले जनाएकाे हाे । शुक्रबार बिहान साढे ११ बजे गौर–चपुर सडक खण्डमा दाल मिल नजिक बस अनियन्त्रित भई सडक छेउको विद्युतको पोलमा ठोक्किँदा दुर्घटनाग्रस्त भएको प्रहरीले जनाएकाे हो। घाइते हुनेमा रौतहट गढीमाई नगरपालिका–१ का ३२…